Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

१ लाख बढी म्यादी प्रहरी भर्ना गरिने योजना

१ लाख बढी म्यादी प्रहरी भर्ना गरिने योजना

  • काठमाडौं।  प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सुरक्षाको लागि १ लाख बढी म्यादी प्रहरी भर्ना गरिने योजना रहेको छ ।

    images
    images
    images

    गत स्थानीय तहको चुनावमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो भने अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सुरक्षाको लागि १ लाख बढी म्यादी प्रहरी भर्ना गरिने योजना राखिएको छ।

    images

    विशेष स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव तयार पारेको छ । आगामी चुनावमा मतदान केन्द्र र मतदान स्थल स्थानीय तहको चुनावमा भन्दा पनि बढी हुने भएकोले सोही संख्यामा म्यादी प्रहरीको दरखास्त आह्वान गर्न लागेको जनाइएको छ ।

    images

    स्थानीय तहमा भर्ना भएका म्यादी प्रहरीलाई प्रमाणपत्रको आधारमा भर्ना लिने भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij