
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो निर्णय गरेको हो ।
धनकुटामा जन्मनुभएका सुवेदीले विज्ञानमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । भूराजनीतिका विषयमा स्वअध्ययन गर्नुभएका सुवेदीले नेपालको विदेश सम्बन्ध नीतिमा समयानुकूल पुनरवलोकन तथा परिमार्जन गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij