Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

उदयपुर सिमेन्टको अध्यक्षमा बस्नेत सिफारिस

उदयपुर सिमेन्टको अध्यक्षमा बस्नेत सिफारिस

  • काठमाडौँ। उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा केशवकुमार बस्नेतलाई सिफारिस गरेको छ । ३० असारमा आह्वान गरिएको खुल्ला प्रतिस्पर्धाका आधारमा उदयपुर भुमरसुवा–४ का बस्नेतलाई सिफारिस समितिले छनोट गरेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    उक्त सिफारिसका आधारमा अब बस्ने मन्त्रिपरिषद् बैठकले बस्नेतको नियुक्ती गर्ने छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij