Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

बायाँ इन्जिनमा धुँवा देखिएपछि आकस्मिक अवतरण

बायाँ इन्जिनमा धुँवा देखिएपछि आकस्मिक अवतरण

  • नेपालगञ्ज । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौं लागि उडेको श्री एयरलाइन्सको (एन–एएनएफ) विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए । उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । नेपालगञ्ज विमानस्थलबाट उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij