Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

तीन किलो लागूऔषधसहित एक जना पक्राउ

तीन किलो लागूऔषधसहित एक जना पक्राउ

  • काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब तीन किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–६ बस्ने १९ वर्षीय जिवन मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

    images

    धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख-९०६५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मगरलाई गाँजासहित पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij