Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

  • काठमाडौँ। आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपियाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ।

    images
    images
    images

    आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार नौसय रुपियाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij