Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य

  • काठमाडौँ । आज बिहीबार सुन प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएको छ । आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
    तेजाबी सुन प्रतितोला ८ सयले नै बढेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    यस्तै, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँ पुगेको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij