Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • काठमाडौँ । गत सोमबार देखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आज ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो । हिजो बसेको पदाधिकारी बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गरेको बताइएको छ ।

    images
    images
    images

     आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij