Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

सुनको मुल्यमा भारी गिरावत

सुनको मुल्यमा भारी गिरावत

  • काठमाडाैँ । सुनको मुल्य तोलामा आठ सय रुपैयाँ घटेको छ । आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मुल्य ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    images
    images
    images

    यस्तै, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार १४५ रुपैयाँमा झरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij