Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

प्रचण्ड भोलि भारत जाँदै

प्रचण्ड भोलि भारत जाँदै

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने हुनुभएको छ । भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।  

    images
    images
    images

    सचिवालयका अनुसार उहाँ भोलि दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने भनिए पनि त्यसबारे केही जानकारी सार्वजनिक गरिएको छैन । प्रचण्ड साउन १ गते स्वदेश फर्किने तयारी छ ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij