Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

राजनीति सहि बाटोमा हिँडे मात्रै मानवअधिकार रक्षक हुन्छ: पूर्वप्रधानमन्त्री ओली

राजनीति सहि बाटोमा हिँडे मात्रै मानवअधिकार रक्षक हुन्छ: पूर्वप्रधानमन्त्री ओली

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा स्वतः मानवअधिकारको पालना हुनुपर्ने बताएका छन्। उनले राजनीति सही बाटोमा हिँड्यो भने मात्रै मानवअधिकारको रक्षक र परिपालक हुने बताए ।

    images
    images
    images

    बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘राजनीति विकृत भयो भने मानवअधिकार उल्लंघनकर्ता हुन्छ हुन्छ राजनीति सहि बाटोमा हिँड्यो भने रक्षक र परिपालक हुन्छ’, । 

    पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए । त्यसमा पहिलो राज्यले गर्ने मानवअधिकार हुने भन्दै उनले मानवअधिकारको विषयलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गर्ने धुर्त्याईं भएको आरोप समेत उनले लगाए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij