Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

संवैधानिक परिषद् विधेयक फिर्ता लिन भट्टराईको माग 

संवैधानिक परिषद् विधेयक फिर्ता लिन भट्टराईको माग 

  • काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनले सरकारलाई संविधान अनुकूल चल्न पनि आग्रह गरेका छन् । 

    images
    images
    images

    सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेपछि यस्तो माग राख्दै भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘संविधानको अक्षर र भावना विपरीत सरकारले राष्ट्रिय सभामा पेस गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ ‘सत्तामा बस्नेहरूले आफ्नो अनुकूल संविधान भत्काउने होइन बरु संविधान अनुकूल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij