
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । नेकपा (एमाले) बाट प्रदेश नं १ मा समानुपातिकतर्फ निर्वाचित भएकी हिमादेवी बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । प्रदेश सभामा मंगलबार आयोजित कार्यक्रममा सभामुख प्रदीप कुमार भण्डारीले बस्नेतलाई शपथग्रहण गराएका हुन् ।
निर्वाचन आयोगले असार २० गते बस्नेतलाई सांसद पदमा नियुक्त गरेको थियो । एमाले सांसद गुल्लेफुन मियाँले सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij