Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

एसिया पसिफिक जेष्ठ नागरिकाको आवाजमा नेपालबाट बालकृष्ण

एसिया पसिफिक जेष्ठ नागरिकाको आवाजमा नेपालबाट बालकृष्ण

  • काठमाडौँ । एसिया पसिफिक जेष्ठ नागरिकाको आवाज विषयमा भएको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बैंकक, थाइल्याण्ड को बैंकक स्थित राष्ट्र संघको भवन्मा चौथोँ कार्यक्रम सवो फाउन्डेसन, हेल्प एज इन्तेर्नस्नल तथा ESCAP को सहकार्यमा आयोजना गरिएको हो ।  

    images
    images
    images

    उक्त कार्यक्रमा जेष्ठ नागरीक चौतारीको सम्रछेक तथा संस्थापक अध्यक्ष बाल कृष्ण थापा मगले  जेष्ठ नाग्रिक चौतारी तथा एगिङ नेपालको तर्फ बाट सहभागी भएका थिए ।

    images

    उनेले  ३ दिने जेष्ठ नागरीक सम्बन्धि आवाजको विषयमा विभिन्न देशहरुसँग प्रत्यक्ष छलफल गर्न पाएको र नेपालको पनि कुराहरु राख्न पाएकोमा आफू धेरैनै गर्व र खुसि भएको कुरा व्यक्त गर्नुभयो ।

     बालकृष्णले विभिन्न देशहरु एकै ठाउँमा बसेर आफ्नो देशका जेष्ठ नागरीक सम्बन्धि आवाजहरु उठाउने अवसर पाएकोमा एजिङ नेपाललाई धन्यवाद दिनुभयो ।

    290727250_365377079063546_2810355599375071032_n.jpg

    images

    290476364_1045147179451301_1345210336073769902_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij