Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

‘फोन पे स्टुडेण्ट एम्बेस्डर २०२०’ को विजेता बन्यो एश इन्टिच्युड अफ म्यानेजमेन्टको ‘इन्फ्लु एसर’

‘फोन पे स्टुडेण्ट एम्बेस्डर २०२०’ को विजेता बन्यो एश इन्टिच्युड अफ म्यानेजमेन्टको ‘इन्फ्लु एसर’

  • काठमाडैं । नेपालको अग्रणी फिनटेक कम्पनी फोन पे ले एश इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट आएको टोली इन्फ्लु–एसरलाई ‘फोन पे स्टुडेण्ट एम्बेस्डर  २०२० ’ को विजेता घोषणा गरेको छ ।

    images
    images
    images

    यो कार्यक्रम ४ अगस्ट  २०२० देखि  २१ नेभेम्बर २०२० सम्म सञ्चालन भएको थियो । यस कार्यक्रम तीन चरणमा विभाजन गरि गरिएको थियो । डिजिटल नेपालको प्रवद्र्धन गर्न नविन सोचका वाहरुको खोजीको लागि पहिलो पटक विद्यार्थी लक्षित कार्यक्रम गरिएको थियो । काठमाडौका विभिन्न जहरुबाट ५० जना विद्यार्थीहरुको सहभागिता शिर्ष १० विद्यार्थी दुतहरुमा एश इन्टरनेशनल विजनेस स्कुलबाट ‘फ्रन्टरनर्स’,काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट ‘जानुस्’ ,द ब्रिटिस कलेजबाट ‘एक सपना’, काठमाडौ कलेज अफ म्यानेजमेन्बाट ‘गार्नेट’,पुल्चोक इञ्जिनियरिङ कलेजबाट ‘निर्भया’, एश इन्टिच्युड अफ म्यानेजमेन्टबाट ‘एश मास्ट्रोस’,नेशनल कलेज अफ कम्प्युटर स्टटिजबाट ‘टाइटन्स् ’,हेराल्ड कलेज काठमाडौबाट ‘एक्स्होर्टस’,एश इन्टिच्युड अफ म्यानेजमेन्टबाट ‘प्रभाव पार्ने मान्छेहरु’,थेम्स् इज्न्टरनेशनल कलेजबाट ‘एनआइइ’ रहेका थिए ।  काठमाडौ कलेज अफ म्यानेजमेन्टबाट ‘गार्नेट’ टोलि भिडियो पतियोगितामा विजेता बन्यो र उसले बिगमार्टको सपिङ भौचर जित्न सफल भयो ।

    एस इन्स्टिच्युड अफ म्यानेजमेन्टले ६२,७०० पोइन्ट्स ल्याउँदै टाइटल उपाधि जित्न सफल भयो । यस्तै काठमाडौ कलेज अफ म्यानेजमेन्ट फस्ट रनरअप जित्न सफल भयो । यसैगरी एश इन्टिच्युडको टिम एश मास्ट्रोसले सेकेण्ड रनरअप जित्न सफल भयो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij