Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

नेपालमा महिन्द्राद्वारा अल–न्यु स्कर्पियो–एन सार्वजनिक

नेपालमा महिन्द्राद्वारा अल–न्यु स्कर्पियो–एन सार्वजनिक

  • काठमाडौँ  । महिन्द्राले नेपालमा एसयुभी,अल–न्यु स्कर्पियो–एनलाई सार्वजनिक गरेको छ ।

    images
    images
    images

    नेपालमा अहिले यो गाडी सार्वजनिक भएपनि यसको मूल्य सार्वजनिक र बुकिङ खुला गरिएको छैन ।

    images

    सार्वजनिक गरिएको अल–न्यु स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ ।

    अल–न्यु स्पर्पियो–एनमा कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ । यसमा भएको ‘ट्विन पिक’ लोगोका खास विशेषता– यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको जनाइएको छ । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij