
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक–आईजीपी बढुवासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ तेस्रोपटक हेर्दाहेर्दैमा सकिएको छ । अर्को पेशी असार १९ गते राखिएको छ ।
यसअघि जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राख्दै असार ५ गतेका लागि पेशी तोकिएको थियो । त्यस दिन पनि बहस नसकिएपछि अर्को पेशी सोमबारका लागि तोकिएको थियो ।
आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै विश्वराज पोखरेलले रिट दर्ता गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij