
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २० बीमा कम्पनीलाई कारवाही गरेको छ ।
बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र बीमा कम्पनीहरूले बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ।
उक्त नियम उल्लंघन गर्ने २० कम्पनीलाई बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम जरिवाना गरिएको समितिले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij