
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । काठमाडौँको कमल पोखरीमा पोखरीमा छाडिएका माछाहरू मरेका छन् । काठमाडौँ महानगरमा समयमै पोखरी सफा नहुँदा त्यहाँ छाडिएका माछाहरू मरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले आधुनिक रूपमा पुनर्निर्माण गरे पनि पोखरी पुरै लेउले ढाकेपछि मात्रै महानगरले पोखरी सफा गर्न २ लाख बजेट दिएको छ।
मङ्गलवारबाट पोखरी सफा गर्ने काम भइरहेको छ। भने पोखरी सफा गर्दा त्यहाँ रहेका माछाहरू भने मरेर पोखरीको किनारामा तैरिरहेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij