Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

मन्त्रीहरू परिवर्तन गर्ने  दिशामा समाजवादी

मन्त्रीहरू परिवर्तन गर्ने  दिशामा समाजवादी

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गर्ने निर्णय सकेसम्म चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । 

    images
    images
    images

    एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले मन्त्री परिवर्तन गर्ने निर्णय कार्यान्वयन हुने बताएका हुन्। 

    images

    मन्त्रीहरू हेरफेर गर्ने निर्णय सकेसम्म चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उपमहासचिव  खतिवडाले भने, “अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्रीहरू हेरफेर गर्ने दिशामा लागिरहेका छौं,”।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij