Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

मन्त्री हेरफेर गर्न प्रधानमन्त्रीलाई दबाब दिने समाजवादीको निर्णय

मन्त्री हेरफेर गर्न प्रधानमन्त्रीलाई दबाब दिने समाजवादीको निर्णय

  • काठमाडौँ । तत्काल मन्त्री हेरफेर गर्न एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने निर्णय गरेको छ । 

    images
    images
    images

    बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको हो ।

    images

    नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् । 

    images

    नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij