Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

आजदेखि सबै उडानहरु सुचारु हुने

आजदेखि सबै उडानहरु सुचारु हुने

  • काठमाडौँ । आज असार ८ गतेका लागि स्थगित गरिएको सबै उडानहरु सुचारु हुने भएका छन् । वायुसेवा संचालक संघ, नेपालले वार्तालाई निरन्तरता दिने निर्णय गर्दै उडान सुचारु गर्ने निर्णय गरेको हो । मंगलबार राति यो निर्णय गरिएको हो ।

    images
    images
    images

    यसअघि वायुसेवा संचालक संघ, नेपालले मंगलबार  पत्रकार सम्मेलन आयोजना गर्दै पाँच बुँदे माग अघि सारेको थियो । संघले नेपाल नागरिक उड्डयन प्राधिकारणले केही दिनअघि गरेको हवाई जहाज सञ्चालन सम्बन्धि निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।

    images

    प्राधिकरणले पनि मंगलबार नै पत्रकार सम्मेलन गर्दै विमान कम्पनिहरुले कानूनी रुपमा नै उडान रोक्न नपाइने धारणा राखेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij