
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताले ट्राफिक प्रहरी सवारी साधन चेक गरेर हैरान पारेको बताएका छन् । उनले प्रतिनिधि सभा बैठकको समयमा बोल्दै सांसद गुप्ताले यस्तो बताएका हुन् ।
लाइसेन्स नहुनेलाई गाडी नदिन सरकारलाई आग्रह समेत गरे, र गाडी आयात नगर्न लाइसेन्स तुरुन्त दिन माग गरे ।
यस्तै बैठकको समयमा बोल्दै सांसद विमला नेपालीले सरकारलाई पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडकखण्डमा पहिरोका कारण यात्रुले कष्ट भोगेको प्रति ध्यानाकर्षण पनि गराइन् ।
यस वर्ष बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij