Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवा पक्राउ

परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवा पक्राउ

  • काठमाडौं । अपहरणको नाटक गरी आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती प माग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । 

    images

    पक्राउ पर्नेमा सप्तरीको राजगणढ-३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

    उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिप्ससमेत पठाएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij