Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

नेत्री कुन्ती पोखरेलसहित ८ जर्ना प्रहरीको नियन्त्रणमा

नेत्री कुन्ती पोखरेलसहित ८ जर्ना प्रहरीको नियन्त्रणमा

  • काठमाडौ । कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले मूल्य वृद्धिविरुद्ध अवरोध गर्दा नेत्री कुन्ती पोखरेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    images
    images
    images

    मंगलबार बिहान कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गर्दै  पुरानो बानेश्वर चोकमा सरकारी सवारी साधनलाई अवरोध गरेको थियो । 

    images

    पुरानो बानेश्वरमा सरकारी सवारी साधनलाई अवरोध गरेपछि उनीहरु पक्राउ परेका हुन् ।  मूल्य वृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने चेतावनी नेत्री कुन्ती पोखरेलले दिएकी छिन ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij