Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

दुर्गा उवाच, 'सुनको लौरो सरकारलाई दिन्छु'

दुर्गा उवाच, 'सुनको लौरो सरकारलाई दिन्छु'

  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख मोहम्मदले झापा पुगेर मेडिकल व्यापारी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिए । प्रसाईंले आफूले दुबईका राजपरिवारको सदस्यबाट पाएको लौरो राज्यलाई उपहार दिने बताएका छन् । प्रसाईंले भने, ‘मैले गिफ्ट पाएको लौरो मैलै अब राज्यलाई उपहार नै दिन्छु ।’

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij