Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

सानिमा जनरल इन्स्योरेन्सले असार १५ गते विशेष साधारणसभा गर्दै

सानिमा जनरल इन्स्योरेन्सले असार १५ गते विशेष साधारणसभा गर्दै

  • काठमाडौँ। मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितका लागि सानिमा जनरल इन्स्योरेन्सले  असार १५ गते काठमाडौँमा विशेष साधारणसभा आयोजना गर्ने भएको छ । गत २९ जेठमा बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष 
    साधारणसभा आह्वान गरेको हो ।

    कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि बोलाएको सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्ने जनाइएको छ । 

    सभा प्रयोजनका लागि कम्पनीले ८ मा बुक क्लोज गर्नेछ । भने जसअनुसार ७ असारसम्म कायम सेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्ने जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij