Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

मनाङ र लमजुङ जोड्ने बेँसीसहर- चामे सडक अवरुद्ध

मनाङ र लमजुङ जोड्ने बेँसीसहर- चामे सडक अवरुद्ध

  • काठमाडौं । अविरल वर्षाका कारण बेँसीसहर-चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

    images
    images
    images

    खरखरेमा मर्स्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला-ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको हो।

    images

    बेँसीसहर नगरपालिका-६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुले लगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए। सडक अवरुद्ध कारण सडक खुलाउनका लागि तत्काल सम्भव नभएको इञ्जीनियर अधिकारीको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij