Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

मन्त्री आले फेरी विवादमा 

मन्त्री आले फेरी विवादमा 

  • काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले फेरि विवादमा परेका छन् । नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा परेका हुन्।

    images
    images
    images

    अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुव्यर्वहार गरेका सुनिने अडियो  सार्वजनिक भएसँगै उनको आलोचना भएको छ ।सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij