Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

राज्यमन्त्री विमला वली डिस्चार्ज

राज्यमन्त्री विमला वली डिस्चार्ज

  • काठमाडौँ । अस्पताल भर्ना भएकी लुम्बिनीकी राज्यमन्त्री विमला कुमारी वली डिस्चार्ज भएकी छन्।

    images
    images
    images

    मंगलबार राति करिब १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी वली बिहीबार बिहान ११ बजे डिस्चार्ज भएकी हुन्।

    images

    स्वास्थ्य अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए। आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उनले बताए। 

    मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती मिना भण्डारी बस्नेत र छोरीमाथि कुटपिट गरेको आरोप लागेको छ। घरमै पुगेर आक्रमण गरेको भन्दै विपक्षी एमालेले तत्काल बर्खास्त गर्न माग गरेको थियो।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij