
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजबाट नवनिर्वाचित जनप्रतिनिधिलाई राष्ट्रियसभा गृहमा प्रशिक्षण सुरु गरेको छ।
देशभरबाट निवाचित २०५ जना प्रमुख र २४० उपप्रमुखलाई काठमाडौंमा एमालेले प्रशिक्षण दिँदैछ।प्रशिक्षण सुरु हुँदैगर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय सभागृह पुगेका थिए।प्रमुख शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार सभागृहस्थित विभागको कार्यालयमा बजेटको काम परेर उनी त्यहाँ पुगेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij