Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

काठमाडौंबाट ५१ कजी हेरोइन सहित ७ जना विदेशी पक्राउ

काठमाडौंबाट ५१ कजी हेरोइन सहित ७ जना विदेशी पक्राउ

  • काठमाडौं । साता चरणबद्ध सर्च अपरेसनपछि नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले हालसम्मकै सबैभन्दा बढी ५१ केजी हेरोइन बरामद गरेको छ । 

    ५१ केजी हेरोइसहित हेरोइनसहित ७ जना विदेशी पक्राउ परेका छन् । उनीहरु दक्षिण अफ्रिकाका नागरिक हुन् ।बरामद गरिएकामा ४९ केजी सेतो र २ केजी खैरो हेरोइन रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij