
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । भक्तपुरको चागुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शप फेला परेको छ ।चाँगुनारायण नगरपालिका-२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनी आफ्नै घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाईएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij