Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

५० केजी हेरोइन बरामद

५० केजी हेरोइन बरामद

  • काठमाडौँ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले ५० केजी हेरोइन बरामद गरेको छ । लामो अपरेसनपछि अहिलेसम्मकै ठूलो परिणाममा हेरोइन बरामद गरिएको ब्यूरोले जनाएको छ ।

    images
    images
    images

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको सर्च अपरेसनबाट हेरोइन बरामद गरिएको हो । यसबारे विस्तृत विवरण आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने ब्यूरोको तयारी छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij