Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

प्रचण्ड र खाँणबीच भेटवार्ता

प्रचण्ड र खाँणबीच भेटवार्ता

  • काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण विहान खुमलटार पुगेका हुन् ।

    images
    images
    images

    वामपन्थी एकता र समाजवादी केन्द्रको लागि माओवादी अध्यक्ष दाहाल सक्रिय रहेको समाचार आएसंगै गृहमन्त्री खाँण उनलाई भेट्न खुमलटार पुगेका हुन् ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाको दूतको रुपमा खाँण दाहालसंग छलफल गर्न गएको स्रोतको दावी छ । प्रधानमन्त्री देउवालाई चुनावी सरकारको नेतृत्व दिन दाहालले दबाव दिइरहेका छन् । देउवा प्रधानमन्त्री छोड्न सहमत नभएपछि दाहालले उनिमाथि दबाव बढाएका हुन् ।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij