Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

विपद् पूर्वतयारी कार्ययोजना पारित

विपद् पूर्वतयारी कार्ययोजना पारित

  • काठमाडाैँ । मनसुन भित्रिएसँगै देशव्यापी वर्षा सुरु हुन लाग्दैछ । त्यससँगै बाढीपहिरोका घटना पनि हुन थालेका छन् । यस वर्ष औसत भन्दा बढी वर्ष हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको छ । यस सन्र्दभमा मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्न सरकारले पूर्वतयारी गरेको छ ।

    images
    images
    images

    सम्भावित बाढीपहिरो तथा डुबानबाट जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित पूर्वतयारीमा जुटेको हो । 

    images

    गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार गृह मन्त्रालयमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ पारित गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij