Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

‘मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन’

‘मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन’

  • काठमाडौँ । प्रमुख निवार्चन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निवार्चन आयोग एक्लैले गर्न नसक्ने बताउनुभएको छ ।

    images
    images
    images

    गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निवार्चनमा प्रयोग भएको मतदाता नामावलीमा करिब ६ लाख ४२ हजार मृतक मतदाता रहेको अनुमान गरिएको छ । 

    images

    राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा त्यसबारे सांसदहरुले प्रश्न उठाएपछि प्रमुख निवार्चन आयुक्त थपलियाले आयोग एक्लैले मतदाता नामावलीबाट मृतकको नाम हटाउन नसक्ने बताउनुभएको हो । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij