Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

६८ वर्षमै वृद्धभत्ता

६८ वर्षमै वृद्धभत्ता

  • काठमाडाैँ । अब ज्येष्ठ नागरिकले ६८ वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

    images
    images
    images

    यसअघि ७० वर्ष उमेर पुगेपछि मात्र वृद्ध भत्ता दिइने गरेकोमा अब ६८ वर्षमै भत्ता उपलब्ध गराउने घोषणा आव २०७९/०८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । 

    images

    उमेरको सीमा घटाइए पनि भत्ता रकम भने यथावत छ । यस अघिको सरकारले वृद्ध भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij