Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

बस दुर्घटना हुँदा सात जना घाइते

बस दुर्घटना हुँदा सात जना घाइते

  • सल्यान। सल्यानमा यात्रुवहाक बस दुर्घटनामा हुँदा सात जना घाइते भएका छन् ।सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रु बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

    images
    images
    images

     दुर्घटनामा घाइते भएका सात जना मध्ये ४ लाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । तीन जनाको अवस्था भने सामान्य रहेको अस्पतालले बताएको छ । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij