Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

सरकारले आयल निगमलाई निजीकरण नभई व्यवस्थापकीय चुस्त दुरुस्त प्रतिस्पर्धी बनाउने छ : मन्त्री बडु

सरकारले आयल निगमलाई निजीकरण नभई व्यवस्थापकीय चुस्त दुरुस्त प्रतिस्पर्धी बनाउने छ : मन्त्री बडु

  • काठमाडौं । संसदमा नीति तथा कार्यक्रममाथि छलफल बोल्दै उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले ‘नेपाल सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने विषय पूर्णतया आधारहीन, भ्रामक र असत्य रहेको  बताएका छन् । आयल निगमलाई निजीकरण नभइ प्रशासनिक, वित्तिय एवम व्यवस्थापकीय रुपमा सुधार गरि चुस्त दुरुस्त राख्दै प्रतिस्पर्धी बनाउने अध्ययन भइरहेको जानकारी गराउन चाहान्छु ।’ ’ उनले भने,

    images
    images
    images

    मन्त्री बडूले पेट्रोलिय पदार्थको आपूर्तिलाई सहज र प्रतिस्पर्धी बनाउन नेपाल आयल निगमका साथै निजी क्षेत्रलाई पनि आपूर्तिमा समावेश गराउने विषयमा आवश्यक सुझाव पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित कार्यदललाई आदेश दिइएको उनले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij