
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । प्युठान नगरपालिका–१ बेलुवामा बुधबार साँझ साइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । चेरनेटाबाट जुम्रीतर्फ आउँदै गरेको साइकल अनियन्त्रित भई पल्टिँदा सोही नगरपालिका–२ जुम्रीका ५० वर्षीय गोपाल शाहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका शाहको उपचारका क्रममा मृत्यु भएको प्रहरी बिट क्वाडी प्युठानले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij