Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नवनिर्वाचित मेयर हर्क साम्पाङले लिए सपथ

नवनिर्वाचित मेयर हर्क साम्पाङले लिए सपथ

  • काठमाडौँ । स्वतन्त्रबाट उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयर बन्न सफल हर्कराज राई साम्पाङले सपथ लिएका छन्।

    onlinepatrika
    Arghakhachi

    सोमबार इनरुवामा आयोजित सपथग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर साम्पाङले सपथ लिएका हुन्। नवनिर्वाचित मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृत कैलाश सुवेदीले सपथग्रहण गराएका थिए।

    AGNI GROUP

    साम्पाङले २० हजार ८ सय २१ मत ल्याएर विजयी भएका थिए। धरानको खानेपानीदेखि सुकुम्बासी समस्या, स्वास्थ्य क्षेत्रको बेथिति, सुशासन कायमलगायतका विषयमा उनले प्रतिवद्धता व्यक्त गर्दै आएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट