Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

काठमाडौँमा सुनिताको अग्रता कयमै

काठमाडौँमा सुनिताको अग्रता कयमै

  • काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । पछिल्लो परिणामअनुसार डंगोलले ४६ हजार २ सय २१ मत प्राप्त गरेकी छन् । 

    images
    images
    images

    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ४ सय ११ मत पाएका छन् । सुनिता श्रेष्ठभन्दा ३० हजार ८ सय १० मतले अगाडि छिन् । 

    images


    मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्र स्थानमा छन् । काठमाडौँको हालसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ । स्वतन्त्र तर्फका उम्मेदवार साहले ४३ हजार ८ सय ५० मत ल्याएका छन् ।

    नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित २५ हजार ५९ मत ल्याएर पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ९ सय ४४ ल्याएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij