
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् ।
पौडेलले मंगलबार वक्तव्य जारी गर्दै मुलुकको विषम परिस्थितिबीच शान्तिपूर्ण समाधान खोज्नका लागि सबै पक्षलाई सहयोग गर्न आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेछन् भन्ने विश्वास लिएको छु ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij