Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

जेनजी आन्दोलन र आगजनी

गम्भिर घाइते भएकी झलनाथ पत्नीको निधन

गम्भिर घाइते भएकी झलनाथ पत्नीको निधन

  • काठमाडौं । आगजनीमा परी गम्भिर घाइते भएकी पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन भएको छ ।

    images
    images
    images

    प्रदर्शनकारीहरूको आज डल्लुस्थित झलनाथ निवासमा उनी घरभित्रै रहेको अवस्थामा आगजनी गरेका थिए ।

    images

    उनलाई उपचारका लागि कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij