
Jun 20 2025 | २०८२, असार ६ गते
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका गोदामचौरमा माङखिम (देवघर) तथा संग्रहालय निर्माण भएको छ । किरात बान्तावा रुङमाहाङ समाजले किरात राई जातिहरुको उभौली पर्वको अवसरमा ऐतिहासिक माङखिम संग्रहालयको उद्घाटन गरेको हो । उक्त संग्रहालयको उद्घाटन भूमि र चूला पूजासहित समाजका अध्यक्ष नन्दराज राई, ज्येष्ठ सदस्य विष्णुदेवी बान्तावा र पूर्वआईजीपी दुर्जकुमार राईले गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij