Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

घर फर्किए म्यादी प्रहरी

घर फर्किए म्यादी प्रहरी

  • काठमाडाैँ । स्थानीय तहको  निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र  सफल बनाउने  उद्देश्यसहित भर्ना गरिएका म्यादी प्रहरी बिदा भएका छन् ।​  म्यादीको  अवधि सम्पन्न भएसँगै  उनीहरू बिदा भएका हुन् ।

    images
    images
    images

    नेपाल  प्रहरीका  प्रवक्ता  प्रहरी  वरिष्ठ  उपरीक्षक विष्णुकुमार   केसीले   स्थानीय  निर्वाचन  प्रयोजनका लागि भर्ना गरिएका म्यादी प्रहरीको  म्याद पूरा भई उनीहरूलाई शनिबार  बिदा  गरिएको   जानकारी  दिए   ।  

    images

    म्यादी  प्रहरी बिदा भएसँगै  मतदान हुन बाँकी र  मतगणना भइरहेको  स्थानमा  स्थायी  नेपाल प्रहरीलगायतका  सुरक्षाकर्मी  थप गरिएका छन् ।

    images

    स्थानीय तहको  निर्वाचनमा खटाउन चालीस दिनका लागि देशभरि  एक लाख जना म्यादी प्रहरी भर्ना गरिएको  थियो  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij