Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

६८२ तहको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा

६८२ तहको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा

  • काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।

    images
    images
    images

    देशभरका ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ८२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेसले ३ सय ४ स्थानीय तहमा जित हासिल गरेको छ भने १९ स्थानमा अग्र स्थानमा रहेको छ।

    images

    यस्तै नेकपा एमाले १ सय ८६ पालिकामा विजयी हुँदा १६ स्थानमा अग्रस्थानमा छ। माओवादी केन्द्रले १ सय १६ स्थानमा जित हाँसिल गरेको छ भने ६ स्थानमा अगाडी रहेको छ।

    images

    अन्य तर्फ २७ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ५ स्थानीय तहमा अगाडी छन्। जनता समाजवादी पार्टी (जसपा)ले २३ स्थानमा जित निकालेको छ भने ११ स्थानमा अगाडी रहेको छ। नेकपा एकीकृत समाजवादीले १६ स्थानमा जितेको छ भने ३ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १० स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij