Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

उपमेयरमा उम्मेदवारी दिएकी गोतामेले झण्डै दोब्बरी बढी मतले चुनाव जितिन्

उपमेयरमा उम्मेदवारी दिएकी गोतामेले झण्डै दोब्बरी बढी मतले चुनाव जितिन्

  • तनहुँ । भानु नगरपालिका वडा नं.६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहेकी थिइन् ।एक्लै चुनावमा गएपछि नतिजा आउँदा कांग्रेसले मेयर उपमेयर दुवै जित्यो ।

    images
    images
    images

    फिर्ता गर्ने गरी उपमेयरमा उम्मेदवारी दिएकी गोतामेले झण्डै दोब्बरी बढी मतले चुनाव जितिन् ।उनले १० हजार ५४७ मत ल्याइन् । उपमेयरमा जितेकी गोतामे अब आफूले दलित तथा पिछडिएको वर्गको हितमा काम गर्ने बताइन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij