
Jun 21 2025 | २०८२, असार ७ गते
ललितपुर । आत्महत्या गर्ने हिडेका ३० वर्षीय युवकलाई प्रहरीले बचाएको छ । गोदावरी बस्दै आएका राजेश लिम्बुलाई प्रहरी जोगाएको हो । ललितपुरबाट 'आत्महत्या गर्न जान्छु' भनी हिडेको सूचनाको आधारमा प्रहरीले खोजतलास गरेर ज्यान जोगाएको हो । जंगलमा बिषादी सेवन गरी लडिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij